Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

बिपिन जोशीको बन्धक अवस्थाको भिडियो क्लिप सार्वजनिक हुँदै

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, असोज २२, २०८२  | साँझ ७:२२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । गाजामा बन्धक बनाइएका नेपाली विद्यार्थी बिपिन जोशीको बन्धक अवस्थामा खिचिएको भिडियो क्लिप आज सार्वजनिक गरिँदैछ।

जोशीको परिवारले २०२३ को अन्त्यतिर खिचिएको उक्त भिडियोको एक अंश सार्वजनिक गर्ने तयारी गरेको हो।

बिज्ञापन

जोशी बन्धक बनिएको पुष्टि गर्दै उनका परिवार पनि संलग्न रहेको ‘होस्टेज फ्यामिली फोरम’ नामक समूहले यसबारे जानकारी दिएको छ।

२०२३ अक्टोबर ७ मा हमासको नेतृत्वमा इजरायलमा भएको आक्रमणका क्रममा जोशी अपहरणमा परेका थिए। इजरायलमा कृषि अध्ययन गरिरहेका उनलाई आतंककारी समूहले अपहरण गरी गाजामा लगेका थिए।

उनको अपहरणपछि केही हप्तापछि खिचिएको भिडियोबाट लिइएको एक स्थिर तस्बिर आज सार्वजनिक गरिएको छ। उक्त तस्बिर इजरायली सेनाले उपलब्ध गराएको भिडियो फुटेजबाट निकालिएको हो।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka