Premier Cables
Premier Steel

समाचार

विराटनगरमा ट्राफिक व्यवस्थापन गर्न नयाँ एसपी कटवाल समक्ष युवाहरुको ध्यानकर्षण

Calendar मंगलबार, आश्विन ०७, २०८२  | साँझ ७:५५ बजे

विराटनगर । विराटनगरमा जेनजी आन्दोलनका कारण अस्तव्यस्त भएका ट्राफिक व्यवस्थापनका लागि आज (मङ्गलबार) विराटनगर युथ रिभोलुसनका युवा टिमले मोरङ प्रहरी प्रमुख (एसपी)कवित कट्वाललाई ध्यानाकर्षण गराएका छन् ।

ट्राफिक व्यवस्थापन गर्न  युवाहरुसँग समन्वय गरेर अगाडि बढ्ने योजना आफुले बनाएको र चाँडै एक्सनमा उत्रिने आश्वासन दिनु भएको छ।

बिज्ञापन

त्यसैगरी विराटनगर युथ रिभोलुसनका टिमले उक्त ध्यानाकर्षण विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीलाई पनि  गराइएका छन् ।

दशैं तिहारको समयमा ट्राफिक अस्तव्यस्त हुँदा सर्वसाधारण जनतामा समस्यामा परेको भन्दै सम्बन्धित निकायमा ध्यानकर्षण गराइएको टिमका सदस्य दिपल बजंराले जानकारी दिए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka