Premier Cables
Premier Steel

समाचार

एमालेको संविधान दिवस समारोहमा ओली अनुपस्थित

नोट: यो समाचार ४ महिना अघिको हो

Calendar शुक्रबार, असोज ०३, २०८२  | बिहान १०:०६ बजे

काठमाडौं ।‌ नेकपा (एमाले)ले संविधान दिवसका अवसरमा पार्टी कार्यालयमा कार्यक्रम आयोजना गरेको छ।

शुक्रबार बिहान साढे ८ बजेपछि च्यासलमा संविधान दिवसको कार्यक्रम सुरू भएको हो।

कार्यक्रममा पदाधिकारी तहका नेतादेखि कार्यकर्ताको बाक्लो उपस्थिती छ।

पार्टी अध्यक्ष केपी शर्मा ओली भने कार्यक्रममा देखिएका छैनन्।

उनी बिहीबार मात्रै सेनाको सुरक्षाबाट बाहिर निस्किएका थिए।

उनको अनुपस्थितिमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले कार्यक्रमको अध्यक्षता गरेकी छन्।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka