Premier Cables
Premier Steel

राजनीति

केपी ओलीले भने- आज विशेष दिन, सुन्दर भविष्य निर्माणको यात्रा सुरु

Calendar मंगलबार, माघ ०६, २०८२  | बिहान १०:२२ बजे

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजलाई विशेष दिनका रूपमा उल्लेख गर्दै देशको उज्यालो भविष्य निर्माणतर्फको यात्रा आजबाट सुरु भएको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै अध्यक्ष ओलीले हराएका र भत्किएका सपनाहरूलाई पुनः जगाउँदै सुन्दर भविष्य निर्माण गर्ने संकल्प आजबाट रोपिएको बताएका हुन् । उनले नेपाली जनताप्रति विश्वास व्यक्त गर्दै नेपालीले जित्ने र नेपालले जित्ने स्पष्ट उल्लेख गरेका छन् ।

बिज्ञापन

ओलीले जलेका सपनाहरूलाई फेरि जागृत गर्दै नयाँ पुस्ताको सुन्दर भविष्य साकार बनाउने प्रतिबद्धता जनाउँदै यस यात्रामा सबैलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka