Premier Cables
Premier Steel

शेयर बजार

असोज २ गतेसम्म शेयर बजार बन्द

नोट: यो समाचार १ महिना अघिको हो

Calendar शुक्रबार, भाद्र २७, २०८२  | अपराह्न ३:४६ बजे

काठमाण्डौ । सेयर बजार असोज २ गतेसम्म बन्द रहने भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले एक सूचना जारी गर्दै असोज २ गते सेयरबजार बन्द रहने जानकारी दिएको हो ।

बिज्ञापन

‘नेप्सेले धितोपत्र ऐन २०६३ को दफा ९० (१) घ बमोजिम धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त भएअनुसार उक्त अवधिका लागि सेयरबजार बन्दको निर्णय गरेको जनाएको छ ।

जेनजी आन्दोलनका कारण सेयरबजार गत भदौ २४ गतेदेखि बन्द छ ।

लगानीकर्ताले भने वर्तमान राजनीतिक अवस्था सामान्य नभएसम्मका सेयर कारोबार बन्द गर्नुपर्ने माग गर्दै आईरहेका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka