Premier Cables
Premier Steel

अर्थ विराटनगर

सबै कागजात जले, खुल्ने टुंगो छैन विराटनगर राजस्व कार्यालय

Calendar बिहिबार, भाद्र २६, २०८२  | साँझ ५:२० बजे

विराटनगर ।‌ भाद्र २३ र २४ गतेको आन्दोलनबाट कार्यालयको भौतिक सम्पत्ति पूर्णरूपमा क्षति भएपछि आन्तरिक राजस्व कार्यालय विराटनगरको सबै सेवा बन्द भएको छ ।

राजस्व विभागमा रहेको केन्द्रीय सर्भर प्रणालीसंग सम्पर्क विच्छेद समेत भएकोले कार्यालयले जनाएको छ । कार्यालयबाट प्रदान गरिदे आएका सम्पूर्ण सेवाहरु अकों सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको व्यहोरा सम्पूर्ण सेवाग्राहीहरुमा जानकारीका लागि अन्रोध छ’ कार्यालयले सूचना प्रकाशन गरी जानकारी गराएको छ ।

बिज्ञापन

यसबाट सेवाग्राही/ करदाताहरुमा पर्न गएको अस्विधा प्रति कार्यालय क्षमा प्रार्थी रहेको प्रमुख कर अधिकृतले उल्लेख गरेका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka