Premier Cables
Premier Steel

समाचार

विराटनगर आयल निगम डिपोको सुरक्षामा नेपाली सेना तैनाथ

Calendar मंगलबार, भाद्र २४, २०८२  | राती ९:३८ बजे

विराटनगर । नेपाल आयल निगमको विराटनगर डिपोमा नेपाली सेना तैनाथ भएको छ ।

आगजनीको हल्ला चलेपछि धेरै स्थानीय आफै सुरक्षामा खटिएका थिए । तर निगम क्षेत्रीय डिपो अहिले सेनाको सुरक्षामा रहेको छ ।

बिज्ञापन

विराटनगर क्षेत्रमा नेपाली सेनाको टोली परिचालन भइसकेको छ सेनाले रात्रीगस्ती गर्ने र थप क्षति हुन नदिन निगरानी बढाउन शुरु गरेको छ ।

सार्वजनिक र निजी क्षेत्रमा समेत तोडफोड र आगजनी हुन थालेपछि विराटनगरका ठाउँ ठाउँमा स्थानीय भेला भएर सुरक्षा समेत खटिन थालेका छन् ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka