Premier Cables
Premier Steel

समाचार

गोपाल हमालको अपिल- सार्वजनिक सम्पत्तिमा क्षति नगरौं

Calendar मंगलबार, भाद्र २४, २०८२  | राती ९:०४ बजे

काठमाडौं । धनगढी उपमहानगरपालिका मेयर गोपाल हमालले देशको सार्वजनिक सम्पत्ति नोक्सान नगर्न अनुरोध गरेका छन् ।

मंगलबार सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै संयम हुन आग्रह गरेका छन् ।

बिज्ञापन

“आन्दोलनले एक निकास लिएको छ, हिजो जनको क्षति भएको छ, आज धनको क्षति भएको छ ।

आन्दोलनलाई अराजक नबनाई अब सार्वजनिक सम्पत्ति नोक्सान नगर्न हुन सम्पूर्णमा अनुरोध गर्दछु,” उनले भने ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka