Premier Cables
Premier Steel

राष्ट्रिय

तमोरमा बाढीको सतर्कता तह पार

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, भाद्र १६, २०८२  | बिहान १०:२० बजे
Hamro Biratnagar Headlines

काठमाडौं । धनकुटाको तमोर नदीमा बाढी आएपछि सतर्कता तह पार गरेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार (भदौ १६) बिहान १० बजे तमोर नदीको मूलघाट जलमापन केन्द्रमा पानीको सतह सतर्कता सीमा नाघेको हो।

विभागले नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।

बिज्ञापन

“तमोर मूलघाट जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेकाले नदीतटीय क्षेत्रमा रहनुहुनेहरूले सतर्कता अपनाइराखौँ,” विभागद्वारा जारी सूचनामा भनिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka