Premier Cables
Premier Steel

विराटनगर

असार २५ देखि विराटनगरमा कोभिडविरुद्ध खोप अभियान

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, असार २४, २०८२  | अपराह्न २:३७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगर महानगरपालिकाका सम्पूर्ण वडाका स्वास्थ्य संस्थाहरूमा यही असार २५असार २५ र २६ गते फाइजर खोप अभियान सञ्चालन हुने भएको छ।

स्वास्थ्य संयोजक दिलीप कुमार यादवद्वारा जारी सूचनामा उल्लेख भएअनुसार, ५५ वर्षभन्दा माथिका सबै नागरिक, १२ वर्षभन्दा माथिका दीर्घरोगी, हालसम्म कोभिड(१९ खोप नलगाएका व्यक्ति, बुस्टर डोज नलगाएकाहरू तथा प्रत्यक्ष जनसम्पर्क हुने क्षेत्रमा कार्यरत राष्ट्रसेवक कर्मचारीलगायत उच्च जोखिम समूहमा परेका व्यक्तिहरूलाई प्राथमिकतामा राखी खोप दिइनेछ।

बिज्ञापन

यसका लागि खोप लगाउन आउने व्यक्तिहरूले खोप कार्ड तथा कुनै पनि सरकारी परिचय पत्र अनिवार्य रूपमा साथमा ल्याउन अनुरोध गरिएको छ। खोप अभियानलाई सहज र प्रभावकारी बनाउन स्वास्थ्य शाखाले आवश्यक सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka