Premier Cables
Premier Steel

विराटनगर

तेरापंथ युवक परिषद् विराटनगरको अध्यक्षमा अरिहन्त बैद्य निर्वाचित

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, असार ०१, २०८२  | बिहान १०:३६ बजे
Hamro Biratnagar Headlines

विराटनगर । तेरापंथ युवक परिषद् विराटनगरको अध्यक्षमा अरिहन्त बैद्य निर्वाचित भएका छन् । शनिबार सम्पन्न युवक परिषद्को निर्वाचनबाट अध्यक्षमा बैद्य निर्वाचित भएका हुन ।

नवनिर्वाचित अध्यक्ष बैद्यले ८७ मत प्राप्त गरेका थिए । उनका प्रतिस्पर्धी पवन बोथराले ८० मत प्राप्त गरे । निर्वाचनमा जम्मा १७४ मत खसेको थियो । ७ मत बदर भयो ।

अब अध्यक्ष वैद्यले कार्यसमितिका अन्य पदाधिकारी मनोनित गर्नेछन् । परिषद्ले आफ्ना गातिविधिलाई चलायमान बनाउन विभिन्न उपसमितिहरु समेत बनाउने प्रावधान रहेको बताइएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka