Premier Cables
Premier Steel

समाचार

के आयो कोसी मन्त्रिपरिषद् निर्णय ?

नोट: यो समाचार १ वर्ष अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, जेठ ३१, २०८२  | अपराह्न ३:४६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर। कोसी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले आयोजना छनोट तथा वर्गीकरण सम्बन्धी कार्यविधि २०८० लाई मध्यनजर गरी निम्नतम सीमाभित्र रहेर विषयगत मन्त्रालयले आवश्यकता र औचित्यका योजना तथा कार्यक्रममा बजेट विनियोजन गर्न सक्ने निर्णय गरेको छ।

कोशी प्रदेश सरकारका आन्तरिक मामला तथा कानुनमन्त्री रेवती रमण भण्डारीले प्रदेश सरकारलाई प्राप्त हुन सक्ने स्रोतको सिमितता साथै बृहत कार्यक्षेत्र भएका कारण धेरै विषयलाई समेट्नुपर्ने बाध्यता भएकाले यस्तो परिस्थितिमा आयोजना छनोट तथा वर्गीकरण सम्बन्धी कार्यविधि २०८० लाई मध्यनजर गरेर यो निर्णय गरिएको बताए ।

बिज्ञापन

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ

कोशी सरकारले ‘सक्षम छोरी’ कार्यक्रम सञ्चालन गर्ने, २ लाख ७५ हजार छात्रा लाभान्वित हुने अपेक्षा

Clock Iconसोमबार, असार ०१, २०८३

कोसी प्रदेशले ल्यायो ४० अर्ब ४४ करोडको बजेट

Clock Iconसोमबार, असार ०१, २०८३

कोसीमा स्वास्थ्य क्षेत्रमा ३ अर्ब ६१ करोड, कृषि-उद्योग र सहकारीमा २ अर्ब ९२ करोड बजेट

Clock Iconसोमबार, असार ०१, २०८३

कोसीका स्थानीय तहमा रु. ६ अर्ब ८१ करोड ३० लाख अनुदान हस्तान्तरण, सशर्त अनुदानको हिस्सा धेरै

Clock Iconसोमबार, असार ०१, २०८३

कोसी प्रदेशको आर्थिक वृद्धिद्धदर पाँच प्रतिशत हुने प्रक्षेपण

Clock Iconसोमबार, असार ०१, २०८३

कोशी प्रदेशले आज करिब ३९ अर्बको बजेट ल्याउँदै, पूर्वाधार र सामाजिक क्षेत्र प्राथमिकतामा

Clock Iconसोमबार, असार ०१, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka