Premier Cables
Premier Steel

कोशी प्रदेश

अत्याधिक गर्मीले इनरुवाका स्कुल बिदा

नोट: यो समाचार ४ महिना अघिको हो

Calendar मंगलबार, जेठ २७, २०८२  | साँझ ५:५७ बजे

धरान । मनसुनी वर्षाका बिच केही दिन देखी चर्को घामले बढेको अत्याधिक गर्मीका कारण इनरुवा नगर क्षेत्रका विद्यालयहरू भोली बुधवार जेठ २८ देखी ३० देखी बिदा दिइएको छ ।

इनरुवा नगरपालिकाद्वारा प्रकाशित सार्वजनिक सूचनामा अत्याधिक गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकुल असर परी पठनपाठनमा समस्या उत्पन्न भएकोले विद्यालय बिदा दिने निर्णय गरिएको उल्लेख छ ।

बिज्ञापन

विद्यालय बिदा दिने निर्णय नगरपालिकाको आज मङ्गलवार बसेको कार्यपालिका बैठकले गरेको हो ।

उक्त बिदा ३ दिन वर्षे बिदाबाट कट्टा हुने गरी दिने निर्णय भएको सूचनामा जनाइएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka