Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

ट्रम्प र सी जिनपिङबीचको द्विपक्षीय वार्ता सम्पन्न

Hamro Biratnagar News Channel Calendar बिहिबार, मंसिर ०३, २०८३  | अपराह्न १२:४२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ ।

चिनियाँ सरकारी सञ्चारमाध्यम सीसीटीभीले दुई नेताबीचको वार्ता सकिएको पुष्टि गरेको हो ।

विज्ञापन

भेटवार्तामा भएका छलफल र सहमतिबारे भने विस्तृत विवरण सार्वजनिक भइसकेको छैन ।

यसैबीच, अमेरिकी राष्ट्रपति ट्रम्प, चिनियाँ राष्ट्रपति सी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच हुन सक्ने भनिएको सम्भावित त्रिपक्षीय वार्तालाई पनि चासोका साथ हेरिएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka