Premier Cables
Premier Steel

राष्ट्रिय

भीमफेदीमा सुमो दुर्घटना, १० जना घाइते, तीनको अवस्था गम्भीर

Hamro Biratnagar News Channel Calendar बिहिबार, मंसिर ०३, २०८३  | बिहान १०:१७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–१ सुन्दरीमोडमा सुमो दुर्घटना हुँदा १० जना घाइते भएका छन्। बिहीबार बिहान करिब ८ः३० बजे ना.१ ज २१४३ नम्बरको सुमो दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा घाइते भएका सबैलाई उपचारका लागि हेटौंडा अस्पताल पुर्‍याइएको छ।

विज्ञापन

प्रारम्भिक जानकारीअनुसार दुर्घटनामा परेका १० जनामध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ। दुर्घटना कसरी भयो भन्नेबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka