Premier Cables
Premier Steel

खेलकुद

हुसेन तलतको अर्धशतकमा कर्णालीले चितवनलाई दियो १५४ रनको लक्ष्य

Hamro Biratnagar News Channel Calendar आइतबार, कार्तिक २९, २०८३  | अपराह्न २:३० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । हुसेन तलतको अर्धशतकप्रेरित कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा चितवन राइनोजसामु १५४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५३ रन बनाएको हो ।

विज्ञापन

कर्णालीका लागि हुसेन तलतले अर्धशतकीय इनिङ्स खेले । उनको प्रदर्शनमा कर्णालीले चितवनसामु प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गर्न सफल भयो ।

अब चितवनले जितका लागि १५४ रन बनाउनुपर्नेछ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka