Premier Cables
Premier Steel

राष्ट्रिय

पूर्व प्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा, सांसद पद निलम्बित

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, जेठ २२, २०८२  | अपराह्न १:४८ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालमाथि भ्रष्टाचार मुद्दा दर्ता भएको हो ।

मन्पत्रीपरिषद्को निर्णयमाथि भ्रष्टाचारविरुद्धको मुद्दा चलेको पहिलोपटक हो
माधव नेपालविरुद्ध १८ करोड ५८ लाख विगो दाबी गरिएको छ‌ ।‌

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतन्जली जग्गा प्रकरणमा ९३ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो‌।

मुद्दामा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसहित १८ करोड ५८ लाख ५० हजार रुपैयाँ जरिवाना र सजायको माग छ।
मुदा दायर भएपछि नेपालको सांसद पद स्वतः निलम्बनमा परेका छन्

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka