Premier Cables
Premier Steel

विराटनगर

गुड्डु साह कांग्रेस बुढीगंगा गाउँपालिका सभापतिमा निर्वाचित

Hamro Biratnagar News Channel Calendar शनिबार, कार्तिक १४, २०८३  | साँझ ६:५८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर। नेपाली कांग्रेस देउवा समुहकाे देशव्यापी पार्टी अधिवेशनको सरगर्मी बढिरहेका बेला मोरङको बुढीगंगामा युवा नेतृत्व स्थापित भएको छ।

३० वर्षीय गुड्डु शाह नेपाली कांग्रेस बुढीगंगा गाउँपालिकाको सभापतिमा निर्वाचित भएका छन्।

विज्ञापन

नेपाली कांग्रेसको अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनबाट शाह सभापतिमा निर्वाचित भएका हुन्। उनी नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रीय सचिवसमेत हुन्।

विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा अघि बढाएका शाहको नेतृत्वमा बुढीगंगामा पार्टी संगठन थप गतिशील र युवा सहभागितामुखी बन्ने अपेक्षा गरिएको छ।

नेपाली कांग्रेसले देशभर विभिन्न तहका अधिवेशन सम्पन्न गर्दै आगामी मंसिरमा केन्द्रीय महाधिवेशन गर्ने तयारी गरिरहेको छ। पार्टीको संगठनात्मक पुनर्संरचना र नेतृत्व चयनको प्रक्रियाबीच ३० वर्षीय शाहको निर्वाचित हुनुलाई स्थानीय राजनीतिमा युवा पुस्ताको उदयका रूपमा हेरिएको छ।।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka