Premier Cables
Premier Steel

विराटनगर

विराटनगरको पिजफायर रेष्टुरेन्ट सञ्चालक खत्री मृत फेला

Hamro Biratnagar News Channel Calendar आइतबार, कार्तिक ०९, २०८३  | बिहान ९:२० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगरस्थित पिजफायर रेष्टुरेन्टका सञ्चालक मनोज खत्री मोरङको केराबारी गाउँपालिकास्थित धारापानी जंगलमा मृत फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार ५१ वर्षीय खत्रीको शव शनिबार अपराह्न करिब साढे ३ बजे जंगलभित्र रुखमा झुण्डिएको अवस्थामा फेला परेको हो।

विज्ञापन

विराटनगर महानगरपालिका–३ निवासी खत्रीको शव फेला परेपछि प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ।

घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka