Premier Cables
Premier Steel

अर्थ

म्याक्स टाइगरको क्यान खोल्दा चम्कियो भाग्य, दुई जनाले जिते यामाहा बाइक र स्कुटर

Hamro Biratnagar News Channel Calendar बिहिबार, असोज २९, २०८३  | अपराह्न २:०१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ योजनाअन्तर्गत थप दुई जना विजेता बनेका छन्। योजनामा बुटवलका नरबहादुर ठोकरले यामाहा रे जेडआर स्कुटर जितेका छन् भने धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्।

यसअघि बनेपाका कुमार राज र धादिङका संजोग रिमालले मोटरसाइकल जितिसकेका छन्। त्यस्तै, सुर्खेतका किशोर जंग शाहले स्कुटर जितेका छन्।

विज्ञापन

यससँगै म्याक्स टाइगरको दशैं योजनाअन्तर्गत हालसम्म पाँच जना विजेता बनेका छन्। योजनामा अझै विभिन्न पुरस्कार बाँकी रहेको कम्पनीले जनाएको छ।

म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ योजनाले चाडपर्वको अवसरमा उपभोक्तालाई आकर्षक पुरस्कार जित्ने अवसर प्रदान गरिरहेको छ। क्यान खोल्दा भाग्य चम्किन सक्ने यस योजनाअन्तर्गत आगामी दिनमा थप विजेता घोषणा गरिनेछ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka