Premier Cables

राजनीति

गगन थापाको राजनीतिक प्रतिवेदन कांग्रेस केन्द्रीय समितिबाट सर्वसम्मत पारित

Hamro Biratnagar News Channel Calendar सोमबार, असोज १९, २०८३  | अपराह्न १२:३७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले तयार पारेको राजनीतिक प्रतिवेदन केन्द्रीय समिति बैठकले सर्वसम्मत रूपमा पारित गरेको छ।

खुलामञ्चमा बसेको केन्द्रीय समिति बैठकले सभापति थापाको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित गरेको कांग्रेसका सहमहामन्त्री कर्णबहादुर बुढाले जानकारी दिए।

विज्ञापन

केन्द्रीय समितिबाट पारित प्रतिवेदन आजैदेखि सुरु हुने बन्दसत्रमा सभापति थापाले प्रस्तुत गर्ने तयारी छ।

सहमहामन्त्री बुढाका अनुसार खाना खाने प्रयोजनका लागि केन्द्रीय समिति बैठक केही समयका लागि स्थगित गरिएको छ। खाना खाइसकेपछि बैठक पुनः सञ्चालन हुने उनले बताए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka