Premier Cables

कोशी प्रदेश

कांग्रेस मोरङ ६ अधिवेशनका क्रममा कुटपिछ, नेता तवदार र रेग्मी घाइते

Hamro Biratnagar News Channel Calendar बुधबार, असोज १४, २०८३  | अपराह्न २:४० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । मोरङको निर्वाचन क्षेत्र नम्बर ६ को क्षेत्रीय अधिवेशनमा कुटाकुट भएको छ । कुटपिटबाट क्षेत्रीय सभापति पदका उमेदवार चुमनारायण तवदार, महाधिवेशन प्रतिनिधि चेतराज रेग्मीसहितका नेता घाइते भएका छन् । उनीहरुको नोबेल अस्पताल विराटनगरमा उपचार भईरहेको छ ।

सुन्दरहरैंचा नगरपालिकामा क्षेत्रीय पदाधिकारी चयनका क्रममा विवाद भएपछि कुटपिट भएको हो । कांग्रेस सहमहामन्त्री डिला संग्रौलाले आफैले अधिवेशन गर्न बोलाएर कुटपिट गराउनु लज्जास्पद भएको बताइन् ।

विज्ञापन

उनले भनिन्,‘‘घटनाको विषयमा पार्टीले पनि छानबिन गर्नेछ ।’’

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka