Premier Cables

राजनीति

पूर्वमन्त्री दीपक मनाङे देउवा कांग्रेसमा प्रवेश

Hamro Biratnagar News Channel Calendar मंगलबार, असोज १३, २०८३  | अपराह्न ३:३१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक गुरुङ ‘मनाङे’ नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

मनाङे मंगलबार कांग्रेसको संस्थापन इतर समूहमा प्रवेश गरेका हुन् । उनलाई नेपाली कांग्रेसको १५औँ महाधिवेशन आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले मनाङ जिल्ला संयोजकको जिम्मेवारी दिएका छन् ।

विज्ञापन

मनाङेले कांग्रेस प्रवेशसँगै पार्टीको गतिविधिमा सक्रिय हुने बताएका छन् । पार्टीले उनलाई दिएको जिम्मेवारीअनुसार आगामी दिनमा मनाङ जिल्लामा संगठन विस्तार तथा पार्टीका गतिविधिमा भूमिका निर्वाह गर्ने बताइएको छ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka