Premier Cables

विराटनगर

विराटनगरका दुई फार्मेसीमा अनुगमन

Hamro Biratnagar News Channel Calendar मंगलबार, असोज १३, २०८३  | अपराह्न ३:१६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगर महानगरपालिका–७ स्थित रोहन मेडिको र सुरेस फार्मेसी अनुगमन गरिएको छ ।

औषधि व्यवस्था विभागको टोलीले गरेको अनुगमनका क्रममा फार्मेसीमा म्याद गुज्रिएका औषधिस भए नभएकाे हेरिएकाे बताइएको छ ।

विज्ञापन

अनुगमनका क्रममा औषधि तथा फार्मेसी सञ्चालनसम्बन्धी कागजातबारे टाेलीले जानकारी लिएको थियो ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka