Premier Cables
Premier Steel

विराटनगर

विराटनगरमा भेलले बगाउँदा एक भारतीय महिलाको मृत्यु

Calendar आइतबार, असोज १९, २०८२  | साँझ ७:२७ बजे

विराटनगर । विराटनगर महानगरपालिका–१६ मा भेलले बगाउँदा एक भारतीय महिलाको ज्यान गएको छ।

मृतक ३५ वर्षीया अनिता राउत विराटनगर–१६ मा डेरा गरी बस्दै आएकी थिइन्। जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी कोपिला चुंडालका अनुसार बग्दै गरेको अवस्थामा स्थानीयले उनलाई उद्धार गरेका थिए, तर त्यस बेलासम्म उनको मृत्यु भइसकेको थियो।

बिज्ञापन

बाढीले विराटनगरमा सयौं घर डुवानमा परेका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka