Premier Cables

विराटनगर

विराटनगरमा माहेश्वरी युवा मञ्च डान्डिया महोत्सव

Hamro Biratnagar News Channel Calendar आइतबार, असोज ११, २०८३  | साँझ ६:३३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । माहेश्वरी युवा मञ्च विराटनगरले डान्डिया महोत्सव आयोजना गर्ने भएको छ । मञ्चले नवरात्रि के रंग डान्डिया गर्वा के संग नाम दिएर असोज २७ गते महोत्सव आयोजना गर्न लागेको छ ।

विराटनगरको सिटी प्यालेसमा साँझ साढे ६ बजेदेखि डान्डिया हुनेछ ।

विज्ञापन

महोत्सव विभिन्न समूहबीच नृत्य स्पर्धा गराइने मञ्चले जनाएको छ । महोत्सवमा भारतका चर्चित डिजे सुदर्शन र डिजे विवेकको प्रस्तुति रहने छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka