Premier Cables

राष्ट्रिय

पहिरोमा एकै परिवारका चार जनाको मृत्यु

Hamro Biratnagar News Channel Calendar आइतबार, असोज ११, २०८३  | बिहान ११:२९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । बागलुङको निसीखोला गाउँपालिका-३ मा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार घरमाथिबाट अचानक खसेको पहिरोमा परी ३९ वर्षीया श्यामकुमारी विक र उनका तीन छोराहरू-१२ वर्षीय मनोज, ९ वर्षीय मुकेश तथा ५ वर्षीय निसन विकको ज्यान गएको हो।

विज्ञापन

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka