Premier Cables

विराटनगर

सत्यनारायण मन्दिर विराटनगरमा बाल गोपाल प्रतियोगिता

Hamro Biratnagar News Channel Calendar शुक्रबार, भाद्र १९, २०८३  | साँझ ६:३७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । सत्यनारायण मन्दिर विराटनगरले यस वर्षपनि श्रीकृष्ण जन्मोत्सवका अवसरमा प्रभातफेरी आयोजना गरेको छ ।

त्यस अवसरमा बाल गोपाल महोत्सव प्रतियोगिता पनि आयोजना गरिएको थियो । प्रतियोगितामा २६ जना सहभागी थिए ।

विज्ञापन

हिन्दू स्वयम् सेवक संघ विराटनगरमा प्रमुख सियाराम रौनियारको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मन्दिर व्यवस्थापन समितिका सभापति अभिनाष बोहरा, संरक्षक मण्डलका अध्यक्ष शंकरलाल अग्रवाल, कार्यक्रम संयोजक महिला समिति संयोजक रेनु तोदी लगायत आतिथि हुनुहुन्थ्यो ।

भजन किर्तनसहितका धार्मिक कार्यक्रमपछि प्रसाद ग्रहण समेत गरिएको थियो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka