Premier Cables
Premier Steel

समाचार

बाढीपीडितका लागि एक्सट्रेयल इनर्जी ड्रिंक्सद्वारा २ लाख ५० हजार रुपैयाँ सहयोग

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, भाद्र १३, २०८३  | बिहान ८:४४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । बाढीपीडितका लागि रिलायबल फुड्स एन्एड बेभरेज प्रा.लिको एक्सट्रेयल इनर्जी ड्रिंक्सद्वारा २ लाख ५० हजार रुपैयाँ सहयोग गर्ने भएको छ ‌

हालै रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूलाई तत्काल राहत तथा आवश्यक सहयोग पुर्‍याउने उद्देश्यले कम्पनीले उक्त रकम सहयोग गर्न लागेको जनाएको छ।

विज्ञापन

विपद्को समयमा प्रभावित परिवारहरूको पीडामा साथ दिँदै सामाजिक उत्तरदायित्वअन्तर्गत २ लाख ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।

कम्पनीको यस सहयोगले बाढीबाट प्रभावित परिवारहरूको राहत कार्यमा थप टेवा पुग्ने विश्वास गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka