Premier Cables
Premier Steel

राष्ट्रिय

भोटेकोशी बाढीको जोखिम सुस्तासम्म

Hamro Biratnagar News Channel Calendar बुधबार, भाद्र १०, २०८३  | अपराह्न १:०० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । भोटेकोशी बाढीको जोखिम सुस्तासम्म रहने पूर्वानुमान गरिएको छ । जलविज्ञान तथा अनुसन्धान केन्द्रले बाढीको जोखिम सुस्ता क्षेत्रसम्म पर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै मोबाइल एसएमएसमार्फत बाढीसम्बन्धी पूर्वसूचना सर्वसाधारणलाई पठाउने तयारी भइरहेको जनाएको छ ।

केन्द्रका बाढीविद् सौहार्द जोशीले यसअघि चितवनस्थित देवघाटसम्म मात्रै जोखिम रहन सक्ने भनिएकामा बाढीको प्रकृति हेर्दा जोखिम सुस्तासम्म रहने आकलन गरिएको जानकारी दिनुभयो । सोहीअनुसार पूर्वतयारी थालिएको उहाँले बताउनुभयो । “बाढीको जोखिम अहिलेसम्म घटेको छैन । सुस्तासम्म नै जोखिम हृुनसक्छ,” उहाँले भन्नुभयो ।
–––

बिज्ञापन

*** समाप्त ***
eastern ad
aarya
ACS
Homepage after Biratnagar news

बुधबार, भाद्र १०, २०८३   |   समाचार
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka