Premier Cables
Premier Steel

राष्ट्रिय

रास्वपा केन्द्रीय कार्यालयमा ‘नागरिक, नीति र नेतृत्व’ विषयक छलफल

Hamro Biratnagar News Channel Calendar शुक्रबार, भाद्र ०५, २०८३  | साँझ ६:२५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालयमा ‘नागरिक, नीति र नेतृत्व’ विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले पार्टीका केन्द्रीय सदस्यहरू एवं आम नागरिकहरूसँग समसामयिक राजनीतिक तथा सामाजिक विषय, नीति निर्माणका प्रक्रिया र नेतृत्व विकासका आयामबारे गहन छलफल गर्नुभयो।

बिज्ञापन

छलफलका क्रममा नागरिकका अपेक्षा, सार्वजनिक सेवा प्रवाहमा देखिएका चुनौती र सरकारी कामकारबाहीलाई अझ बढी पारदर्शी, सहज र प्रभावकारी बनाउने उपायहरूमाथि व्यापक विचार-विमर्श भएको थियो।

कार्यक्रममा सहभागीहरूले नीति निर्माण तहमा नागरिकको प्रत्यक्ष सहभागिता र नेतृत्वमा जवाफदेहिताको आवश्यकतामाथि जोड दिएका थिए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

गाँजाको व्यावसायिक उत्पादन र औषधिजन्य प्रयोगका लागि कानुनी व्यवस्था गर्न सरकार सकारात्मक

Clock Iconशुक्रबार, भाद्र ०५, २०८३

काँकडभिट्टा नाकाबाट एक वर्षमा रु ९ करोड ८४ लाखको सागसब्जी निर्यात

Clock Iconशुक्रबार, भाद्र ०५, २०८३

आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक

Clock Iconशुक्रबार, भाद्र ०५, २०८३

ग्यास सिलिन्डरमा ट्रयाकिङ प्रणाली लागू गर्न संसदीय समितिको निर्देशन

Clock Iconबिहिबार, भाद्र ०४, २०८३

आयल निगमको तथ्याङ्का: ५ महिना यताकै सबैभन्दा बढी ४० लाख सिलिन्डर ग्यास आयात

Clock Iconबुधबार, भाद्र ०३, २०८३

पूर्वाञ्चल आयल सप्लायर्समा उपभोक्ता ठगीको खबरपछि विराटनगरका पेट्रोल पम्पहरुमा अनुगमन

Clock Iconबुधबार, भाद्र ०३, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka