Premier Cables
Premier Steel

समाचार

प्रधानमन्त्री शाह गाडी चढेर पोखरा हुँदै मुस्ताङ जाँदै

Hamro Biratnagar News Channel Calendar शुक्रबार, भाद्र ०५, २०८३  | बिहान ११:३६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह बालेन शाह मुस्ताङ भ्रमणका क्रममा काठमाडौंबाट प्रस्थान गरेका छन्।

उनी शुक्रबार बिहान साढे ८ बजे काठमाडौंबाट सवारीसाधनमार्फत पोखरातर्फ लागेका हुन्।

बिज्ञापन

पोखरा पुगेपछि त्यहाँबाट हेलिकोप्टरमार्फत मुस्ताङ जाने कार्यक्रम रहेको छ।

रास्वपा बैठक शुक्रबार बस्दैछ । पार्टी कार्यालय वनस्थलीस्थित घण्टीघरमा बस्ने बैठकमा छलफलका एजेन्डा दर्जन भन्दा बढी रहेका छन् ।

तर, प्रधानमन्त्री समेत रहेका पार्टीका बरिष्ठ नेता बालेन्द्र शाह भने बैठककै दिन मुस्ताङतर्फ हिँडेका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka