Premier Cables
Premier Steel

विराटनगर समाचार

सुनको मूल्यमा उछाल, तोलाको रु ३ लाख ७ हजार ९ सय

Hamro Biratnagar News Channel Calendar मंगलबार, साउन २६, २०८३  | अपराह्न १२:०४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । स्थानीय बजारमा मंगलबार सुन र चाँदीको मूल्य उल्लेख्य रूपमा बढेको छ । सोमबारको तुलनामा सुनको मूल्य प्रतितोला रु ६ हजार ४ सयले वृद्धि भएको छ भने चाँदी रु ११० ले महँगिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला रु ३ लाख ७ हजार ९ सय कायम भएको छ । सोमबार छापावाल सुन प्रतितोला रु ३ लाख १ हजार ५ सयमा कारोबार भएको थियो ।

बिज्ञापन

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला रु ११० ले बढेर रु ४ हजार ७ सय ८० पुगेको छ । सोमबार चाँदी प्रतितोला रु ४ हजार ६ सय ७० मा कारोबार भएको थियो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa