Premier Cables
Premier Steel

राजनीति

प्रचण्ड, नेपाल र डा. शेखरबीच विराटनगरमा भेटघाट

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असार १२, २०८३  | बिहान ११:०७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा–माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाबीच विराटनगरमा भेटवार्ता भएको छ।

कोइराला निवासमा भएको भेटमा देशको समसामयिक राजनीतिक अवस्था र पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल भएको डा. कोइरालाको निजी सचिवालयले जनाएको छ।

बिज्ञापन

डा. कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाका अनुसार तीन नेताबीच समसामयिक राजनीतिक विषयमा विचार आदानप्रदान भएको हो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa