Premier Cables

राजनीति

रास्वपा महाधिवेशन: रवि-बालेनसंगै गगनले बजाए घण्टी

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, असार ०७, २०८३  | अपराह्न ३:५२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन चितवनको भरतपुरमा सुरु भएको छ।

शनिबार आयोजित उद्घाटन समारोहमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र पार्टी नेता रवि लामिछानेले संयुक्त रूपमा पार्टीको चुनाव चिह्न ‘घण्टी’ बजाएर महाधिवेशनको शुभारम्भ गरेका थिए।

विज्ञापन

विशेष अतिथिका रूपमा उपस्थित नेपाली कांग्रेसका नेता गगन थापाले पनि घण्टी बजाएर कार्यक्रममा ऐक्यबद्धता जनाएका थिए।

भरतपुरमा सम्पन्न उद्घाटन सत्रमा मुसलधारे वर्षाका बीच पनि सहभागीहरूको उत्साहपूर्ण उपस्थिति देखिएको थियो।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka