Premier Cables
Premier Steel

समाचार

‘जेनजी’ आन्दोलन प्रकरण : निर्देशक निश्चल बस्नेतसहित भिक्टर पौडेलमाथि अनुसन्धान सिफारिस

Hamro Biratnagar News Channel Calendar बुधबार, जेठ १३, २०८३  | साँझ ५:२० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ‘जेनजी’ आन्दोलनका क्रममा भएको मानव अधिकार उल्लंघन घटनाबारे छानबिन गर्दै चलचित्र निर्देशक निश्चल बस्नेत र ‘रुटिन अफ नेपाल बन्द’का सञ्चालक भिक्टर पौडेलसहित विभिन्न व्यक्तिमाथि अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ ।

आयोगले ०८२ भदौ २३ र २४ गते भएको आन्दोलनका घटनाको अध्ययन गर्न सदस्य लिली थापाको संयोजकत्वमा समिति गठन गरेको थियो । उक्त समितिको प्रतिवेदनका आधारमा आयोगले बुधबार सार्वजनिक गरेको विवरणमा युट्युबर भाग्य न्यौपाने, टंक दाहाल, अंकित मल्ल, उमेश बोहरा, शिव यादव, विनोद देउवा, सरु सुनुवार, भीम उपाध्याय र रवि किरण हमालमाथि पनि अनुसन्धान गर्न सिफारिस गरिएको उल्लेख छ ।

बिज्ञापन

आयोगका अनुसार उनीहरूले प्रदर्शन भड्काउन भूमिका खेलेको देखिएको निष्कर्ष निकालिएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka