Premier Cables
Premier Steel

राजनीति

गृहमन्त्रीलाई मार्ग प्रशस्त गर्न हर्क साम्पाङको सुझाव

Hamro Biratnagar News Channel Calendar मंगलबार, बैशाख ०८, २०८३  | अपराह्न २:४० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । हर्क साम्पाङ, श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसदले गृहमन्त्री सुधन गुरुङ लाई विवाद बढ्दै गएको भन्दै राजीनामा दिन सुझाव दिएका छन्।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा साम्पाङले सरकारका कामकारबाहीबारे बुँदागत धारणा सार्वजनिक गर्दै यस्तो अभिव्यक्ति दिएका हुन्। पत्रकारको प्रश्नको जवाफ दिँदै उनले गृहमन्त्रीसँग सम्बन्धित विषयहरू बारम्बार सार्वजनिक भइरहेको उल्लेख गरे।

बिज्ञापन

उनले भने, “जहिल्यै नयाँ–नयाँ कुरा सुनिन्छ, हप्तामा दुई–तीन पटकसम्म पनि। उहाँले मार्गप्रशस्त गर्दा राम्रो हुन्छ। सुशासन कायम गर्नतर्फ लाग्नुपर्छ।”

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka