Premier Cables

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Hamro Biratnagar News Channel Calendar शनिबार, असोज ०३, २०८३  | अपराह्न १२:१५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

नयाँ दिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय उद्यमी तथा व्यवसायीहरूलाई नेपालमा लगानी र व्यापार विस्तार गर्न आह्वान गर्नुभएको छ । इन्डिया ह्याबिट्याट सेन्टरमा कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री (सीआईआई) द्वारा आयोजित अन्तरक्रियामा बोल्दै उहाँले नेपालमा लगानीका लागि यो उपयुक्त समय भएको बताउनुभयो।

​नेपाललाई केवल बजारका रूपमा मात्र नहेरी रणनीतिक साझेदारका रूपमा लिन आग्रह गर्दै मन्त्री वाग्लेले डिजिटलाइजेसन, स्वच्छ ऊर्जा, कृषि, पर्यटन र उत्पादन क्षेत्रमा ठूलो सम्भावना रहेको उल्लेख गर्नुभयो।

विज्ञापन

सरकारले सुशासन, नीतिगत सुधार र लगानीकर्तामैत्री वातावरण सिर्जना गर्न बजेट तथा कर प्रणालीमा महत्त्वपूर्ण सुधारहरू गरिरहेको उहाँको भनाइ थियो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka