Premier Cables
Premier Steel

अर्थ

व्यवसायी शुलभ अग्रवाल पक्राउ परे

नोट: यो समाचार २ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, चैत्र २२, २०८२  | अपराह्न १२:३० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । व्यवसायी सुलभ अग्रवाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बयान लिन आवश्यक परेको भन्दै उनलाई नियन्त्रणमा लिएको जनाएको छ।

विभागका महानिर्देशक गजेन्द्र ठाकुरका अनुसार अग्रवाललाई बयानका लागि नियन्त्रणमा लिइएको हो।

बिज्ञापन

अग्रवाल शङ्कर ग्रुपका सञ्चालक हुन्। यसअघि उनका पिता शङ्कर अग्रवाललाई विभागले शुक्रबार साँझ पक्राउ गरी अनुसन्धान अगाडि बढाइरहेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka