Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

नयाँदिल्ली उड्ने तयारीमा रहेको बिमानमा अमेरिकी मिसाइल प्रहार

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, चैत्र १७, २०८२  | बिहान ७:३८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । इरानबाट भारतको राजधानी नयाँदिल्लीतर्फ उड्ने तयारीमा रहेको एक विमान अमेरिकी हवाई आक्रमणका कारण क्षतिग्रस्त भएको छ।

सोमबार महान एयरलाइन्सको उक्त विमान मशहद विमानस्थलमा पार्क गरिएको अवस्थामा हमलामा परेको हो। विमान नयाँदिल्लीका लागि उडान भर्न तयार अवस्थामा थियो।

बिज्ञापन

उक्त विमान औषधि तथा अन्य अत्यावश्यक राहत सामग्री बोकेर भारत आउने तयारीमा रहेको जनाइएको छ।

यसैबीच, अमेरिका–इजरायल र इरानबीच जारी युद्ध आज ३१औँ दिनमा पुगेको छ। हालसम्म तनाव कम हुने कुनै संकेत देखिएको छैन।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa