Premier Cables
Premier Steel

कोशी प्रदेश

मोरङ-३ मा रास्वपाका गणेश कार्की अग्रस्थानमा, श्रम शक्तिका अमिर मगरलाई पछ्याउँदै सुनील शर्मा

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, फाल्गुण २२, २०८२  | राती ८:१९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । मोरङका सबै निर्वाचन क्षेत्रमा मतगणना जारी रहँदा अधिकांश क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारहरूले अग्रता कायम गरेका छन्।

क्षेत्र नम्बर ३ मा साँझ साढे ७ बजेसम्मको मतगणनाअनुसार रास्वपाका उम्मेदवार गणेश कार्की अग्रस्थानमा रहेका छन्। उनले घण्टी चुनाव चिन्हमा हालसम्म ३,७०९ मत प्राप्त गरेका छन्।

बिज्ञापन

नेपाली कांग्रेसका डा. सुनील शर्माले उनलाई पछ्याइरहेका छन्। उनले रुख चिन्हमा २,९५६ मत प्राप्त गरेका छन्।

यसैगरी श्रम शक्ति पार्टीका अमिर मगरले माटो चिन्हमा २,९७६ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन्।

*** समाप्त ***
Bagmati
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa