Premier Cables

राष्ट्रिय

मनाङबाट कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, फाल्गुण २२, २०८२  | साँझ ७:१८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । मनाङबाट नेपाली कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित भएका छन्।

मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलका अनुसार गुरुङले २४१५ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्।

विज्ञापन

उनका निकटतम प्रतिस्पर्धी नेकपाकी यशोदा सुवेदी गुरुङले ४५४ मत ल्याइन् भने नेशनल मंगोल अर्गनाइसेसनका रामबहादुर घलेले ९ मत प्राप्त गरे।

यो नेपाली कांग्रेसको दोस्रो जित हो। यसअघि मुस्ताङबाट योगेश गौचन थकाली निर्वाचित भइसकेका छन्।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka