Premier Cables
Premier Steel

कोशी प्रदेश

तेह्रथुममा एमालेका भानुभक्त ढकालको अग्रता

Hamro Biratnagar News Channel Calendar शुक्रबार, फाल्गुण २२, २०८२  | बिहान १०:४९ बजे
Hamro Biratnagar Headlines

विराटनगर । तेह्रथुममा जारी मतगणनामा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का भानुभक्त ढकालले अग्रता बनाएका छन्। उनले नेपाली कांग्रेसका सन्तोष सुब्बालाई पछि पार्दै अघि बढेका हुन्।

हालसम्मको गणनाअनुसार ढकालले २ हजार ५६७ मत प्राप्त गरेका छन् भने सुब्बाले २ हजार ५५८ मत पाएका छन्।

त्यस्तै तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुरेन्द्र कार्की रहेका छन्, जसले २ हजार १५८ मत प्राप्त गरेका छन्। यस्तै श्रम संस्कृत पार्टीका सुवीन्द्रकुमार लिम्बूले १ हजार ३५१ मत पाएका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka