Premier Cables
Premier Steel

राष्ट्रिय

काठमाडौं १ बाट रास्वपाकी रञ्जु दर्शना विजयी

Hamro Biratnagar News Channel Calendar शुक्रबार, फाल्गुण २२, २०८२  | बिहान १०:४३ बजे
Hamro Biratnagar Headlines

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ बाट आफ्नो खाता खोलेको छ। उक्त क्षेत्रबाट रास्वपाकी उम्मेदवार रञ्जु दर्शना न्यौपाने विजयी भएकी हुन्। उनले १५ हजार ४५५ मत प्राप्त गरेकी छन्।

त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार प्रबल थापा क्षेत्रीले ६ हजार ३६४ मत पाएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का रवीन्द्र मिश्रले ३ हजार ९७२ मत प्राप्त गरेका छन्।

दर्शना विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले औपचारिक घोषणा गर्न भने बाँकी रहेको जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka