Premier Cables
Premier Steel

राष्ट्रिय

रास्वपा उमेदवार विराजभक्त श्रेष्ठ जित नजिक

Hamro Biratnagar News Channel Calendar शुक्रबार, फाल्गुण २२, २०८२  | बिहान १०:१९ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ अगाडि देखिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उम्मेदवार श्रेष्ठले ९ हजार ३२० मत प्राप्त गरेका छन्। हालसम्म यहाँ १४ हजार २१० मत गणना भइसकेको छ।

निर्वाचन अधिकृत सम्झना खनालका अनुसार दोस्रो स्थानमा रहेका नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का सुमन सायमीले १ हजार २३४ मत पाएका छन्। श्रेष्ठ र सायमीबीचको मतान्तर ८ हजार ८६ रहेको छ।

त्यसैगरी नेपाली कांग्रेसका सपनाराज भण्डारीले १ हजार ७७ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिस्ट पार्टी ९एमाले०का राजेश शाक्यले ६७४ मत ल्याएको निर्वाचन अधिकृत खनालले जानकारी दिइन्।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka