Premier Cables
Premier Steel

विराटनगर समाचार

तेरापन्थ प्रोफेसनल फोरमद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

नोट: यो समाचार १ वर्ष अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, जेठ ०९, २०८२  | बिहान ८:३७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । तेरापन्थ प्रोफेसनल फोरम (टिवाइएफ) विराटनगर र लाइफ गार्ड हस्पिटलको सहकार्यमा निःशुल्क स्वास्थ्य सेवा कार्यक्रम आयोजना गरिएको छ । तेरापन्थ भवन विराटनगरमा भव्य रूपमा कार्यक्रम सम्पन्न भएको हो ।

समारोहमा विभिन्न विशिष्ट व्यक्तिहरूको शुभकामना राखेका थिए । त्यस अवसरमा जैन श्वेताम्बर तेरापन्थ सभा विराटनगरका अध्यक्ष सतीश दुगड, नेपाली कांग्रेस नगर सभापति, विराटनगरका सभापति दीपक चापागाई‌, टिवाइएफ अध्यक्ष पवन बोथरा, लाइफ गार्ड हस्पिटलका संचालक रञ्जित अग्रवालसाथै उपस्थित वरिष्ठ चिकित्सकले शुभकामना दिएका थिए । यस किसिमका कार्यले सामाजिक सेवाकाे भाव बढउने उनीहरुको भनाइ थियो ।

बिज्ञापन

कार्यक्रमको अध्यक्षता अमित सुरानाले गरेका थिए । यस किसिमको सामाजिक पहल समुदायको स्वास्थ्य समृद्धितर्फ एक महत्वपूर्ण पाइला भएको सुरानाले बताए ।

कार्यक्रम संचालन सचिव रतन परखले गरेका थिए । डा. नूतन नौलखाले धन्यवाद मन्तव्य व्यक्त गरिन । निःशुल्क स्वास्थ्य सेवा कार्यक्रम अन्तर्गत
हरेक दिन बिहान ८:०० बजे देखि ९:०० बजेसम्म तेरापन्थ भवन विराटनगरमा अनुभवी चिकित्सकहरूद्वारा निःशुल्क ओपीडी सेवा प्रदान गरिने बताइकएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

भन्सार दर दोब्बर भएपछि सुनको मूल्यमा ऐतिहासिक उछाल, एकैदिन तोलामा २० हजार ५०० रुपैयाँ वृद्धि

Clock Iconआइतबार, जेठ १७, २०८३

कोशी विनियोजन विधेयकका प्राथमिकता: शिक्षा, स्वास्थ्य र पूर्वाधार विकास

Clock Iconआइतबार, जेठ १७, २०८३

बजेटमा फेरि छुट्यो विराटनगर, कोशी प्रदेशका पूर्वाधार, ऊर्जा र पर्यटन परियोजना भने प्राथमिकतामा

Clock Iconशनिबार, जेठ १६, २०८३

बजेटप्रति विराटनगरका उद्योगी-व्यवसायी उत्साहित, निजी क्षेत्रका माग सम्बोधन भएको प्रतिक्रिया

Clock Iconशनिबार, जेठ १६, २०८३

सुनमा भन्सार बढ्दा मूल्य तोलामा १५ हजारसम्म महँगिने

Clock Iconशुक्रबार, जेठ १५, २०८३

चुरोट र मदिरामा १० प्रतिशत अन्तःशुल्क बढाइने

Clock Iconशुक्रबार, जेठ १५, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka