Premier Cables
Premier Steel

समाचार

शिवरात्रिका अवसरमा मोरङ ५ का उमेदवार अग्रवालले गरे शिवालय दर्शन

नोट: यो समाचार २ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, फाल्गुण ०३, २०८२  | राती ९:०३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । मोरङ क्षेत्र नम्बर ५ का एमाले उमेदवार मनोज अग्रवालले महाशिवरात्रिको अवसरमा निर्वाचन क्षेत्रका विभिन्न शिवालयको दर्शन गरेका छन् ।

उनले रंगेली, जहदा, धनपालथान लगायत क्षेत्रमा पुगेर शिवालय दर्शन गरेका हुन् । अहिले चुनावी अभियान अन्तर्गत पार्टीका विभिन्न भातृसंगठनको छलफल र बैठकमा ब्यस्त रहेका अग्रवालले स्थानीय मतदातासँग समेत साक्षात्कार गरिरहेका छन् ।

बिज्ञापन

सामाजिक सेवामा सक्रिय अग्रवाल धार्मिक अनुरागी नेताका रुपमा समेत परिचित छन् ।

अग्रवालको सचिवालयले जनाएअनुसार शिवरात्रिको अवसरमा उनले मन्दिरमा पुगेर पूजाअर्चना गर्नुका साथै आर्शिवादसमेत ग्रहण गरेका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka