Premier Cables
Premier Steel

अर्थ

विश्वका कुन देशसँग कति छ सुन, दश वर्षमा कस्को मौज्दात कति ? हेरौं तथ्याङ्क

Calendar शुक्रबार, माघ २३, २०८२  | अपराह्न १:५९ बजे

विराटनगर । नेपालमा सुनको मूल्य हरेक वर्ष बढ्दो छ । विश्व बजारमै सुनको मूल्य आकासिँदो छ ।

पछिल्लो दश वर्षको वर्ड गोल्ड काउन्सिलको तथ्यांकले अमेरिकासँग सबैभन्दा धेरै ८ हजार १३३ टन सुनको मौज्दात रहेको देखाएको छ ।

त्यसपछि जर्मनी, इटाली, फ्रान्स र रसिया छन् । चीन र भारत पनि टपटेन देशको सूचीमा छन् ।

नेपाली बजारमा शुक्रबार भने सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन सुन प्रतितोला ४२ सय रुपैयाँले घटेको हो ।आजको सुनको मूल्य प्रतितोला दुई लाख ९१ हजार कायम भएको छ । बिहीबार प्रतितोला दुई लाख ९५ हजार २०० रुपैयाँ थियो ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka