Premier Cables
Premier Steel

विराटनगर समाचार

रंगेलीका सडकबाट मकैका विस्कुन हटाउन थालियो

नोट: यो समाचार १ वर्ष २ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, जेठ ०७, २०८२  | बिहान ११:३४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । जथाभावी सडकमा मकै सुकाउँदा दुर्घटनाको जोखिम बढेपछि मोरङको रंगेली नगरपालिकाले हटाउन शुरु गरेको छ ।

स्थानीयले सडकमै मकैको विस्कुन लगाउँदा केही दिनअघि ट्याक्टर दुर्घटनामा परेको थियो । थप दुर्घटना हुन नदिन र जोमिख घटाउन मकैको विस्कुन हटाउन थालिएको रंगेली नगरपालिकाले जनाएको छ ।

बिज्ञापन

यसबारे स्थानीयलाई सचेत गराउन रंगेली नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै हुलाकी राजमार्ग तथा काली मन्दिरदेखि कानेपोखरीसम्मको सडक खण्डमा कृषि जन्य उत्पादन वस्तुहरू (जस्तै मकै, गहुँ, धान आदि) नसुकाउन स्थानीयलाई अपिल गरेको थियो ।

सडकमा सुकाइएको मकै हटाउन नगरपालिकाले नगर प्रहरी परिचालन गरेको छ ।

तस्बिर साैजन्य : आवर प्रदेश

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa