Premier Cables
Premier Steel

अर्थ विराटनगर

विराट एक्स्पो थिमेटिक सेसनमा सीप प्रमाणीकरणेदखि रोजगारीबारे छलफल

नोट: यो समाचार २ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, पुष १७, २०८२  | अपराह्न १२:२२ बजे
Hamro Biratnagar Headlines

विराटनगर । मोरङ उद्योग व्यापार संघको आयोजनामा संचालन भईरहेको विराट एक्स्पोमा बिहीबार ‘सीप प्रमाणीकरणदेखि रोजगारीसम्म’ थिममा छलफल भएको छ ।

एक्स्पोमा हरेक दिन उद्योग तथा वाणिज्य क्षेत्रसँग सम्बन्धित फरक फरक विषयमा छलफल भईरहेको छ ।

कोशी प्रदेश सामाजिक विकास मन्त्रालयकी शैक्षिक योजना महाशाखाकीसह–सचिव लक्ष्मी न्यौपाने, सिटिईभिटी ईहटरीका सह–निर्देशक दुर्गा प्रसाद ओझा, नेपाल विद्युत प्राधिकरण कोशीका सहायक निर्देशक नवीन कुमार श्रेष्ठ, मोरङ उद्योग व्यापार संघ कार्यकारी सदस्य डा.बन्दना जैन, सगरमाथा ग्रामेन्ट्सकी ग्रामेन्ट फ्याबरिकेटर ललिता श्रेष्ठ सहभागी थिए ।

कार्यक्रमको सहजीकरण नेपाल व्यवसायीक योग्यता प्रणालीका प्रेमकुमार मग्रातीले गरेका थिए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka